१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

आमाको १२ हजारकाे गहनाले बनायाे कराेडपति

जब उनी २०४३ सालमा १९ वर्षका थिए उद्योगी बन्ने यात्राको थालनी गर्ने हिम्मत जुटाए । हिम्मत जुटाएर मात्रै के गर्नु लगानी थिएन । उनलाई थाहा थियो यो बेला सुरु गरेन भने चाहना पूरा गर्न सकिँदैन । उनले १२ हजार रुपैयाँमा आमाको घाँटीमा रहेको चाँदीको माला बेचे । सो रकमले कैलालीको चिसापानीमा किराना पसल थापे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्