१० मंसिर २०८१ सोमबार
image/svg+xml

'दुई दसकदेखि अड्कियो १९५० सन्धि परिमार्जन'

पूर्वपरराष्ट्रमन्त्री कमल थापाले सन् १९५० को सन्धि परिमार्जनका लागि नेपालले औपचारिक रुपमा प्रस्तुत गरेको खाका दुई दशकअघि भारतीय उच्च तहमा पुगेर अडि्कएको बताएका छन्। नेपालले राष्ट्रिय सहमतिका साथ परिमार्जनको विषय प्रस्तुत गरे पनि भारतीय विदेशमन्त्रीको समेत जिम्मेवारी सम्हालेका तत्कालीन प्रधानमन्त्री आइके गुजरालको टेबलमा पुगेपछि उक्त विषय अडि्कएको उनले खुलाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्