महामारीको बेला नर्सको भूमिका उच्च
महामारी सुरु हुनुअघि पेशागत सुरक्षा तथा तलबमा असमानतासँग जुध्दै आएका नर्सले महामारीको पहिलो र दोस्रो लहरमा झन् अत्यधिक मानसिक तनाव र चुनौतीको सामना गर्नु परेको विज्ञहरूले बताएका छन्।