१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जसपा यादव–ठाकुर टकराव: एकले अर्कोलाई पार्टीबाट निकाला

सुरुमा यादवले ठाकुरलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालिएको घोषणा गरे। त्यसलगत्तै ठाकुरले काउन्टर जबाफ दिँदै यादवलाई पार्टीबाट निष्कासन गरे। यादवले ठाकुरमात्र नभई उनी निकट राजेन्द्र महतो, सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पनि पार्टीबाट निष्कासित गरेका छन्। ठाकुरले भने यादवलाई मात्र कारबाही गरी निकालिएको घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्