८ वैशाख २०८१ शनिबार

माटोरहित खेतीमा आकर्षण बढ्दै

पोखरामा ग्रीन हाउसमा खेती गरेका नरहरि राईले एक साताअघि मात्र हाइड्रोपोनिक्स विधि अर्थात् माटो विना नै खेती गर्ने तरिका अपनाए। जग्गा नभएको मानिसका लागि उपयोगी विधि भएकाले उनले ३८ हजार रुपैयाँ लगानी गरी हाइड्रोपोनिक्सलाई जडान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्