प्रदेश बजेट २०७८/०७९ मा खेल क्षेत्र: मागेको आधा मात्रै आश्वासन
बजेट माग १ अर्ब हो । तर ५० करोड छुट्ट्याउने आश्वासन छ। आश्वासनअनुसार नै खेलकुद क्षेत्रलाई छुट्टिन्छ,’ स्रोतले भन्यो, ‘यो वर्षको बजेटमा गत वर्षको केही शीर्षकलाई भने हटाइएको छ।’