कटारी नगरको बजेट ६९ करोड : नगर टुक्राउनेदेखि बिपन्नलाई घरबाससम्मको नीति
नगरपालिकाले छुट्टै गाउँपालिका बनाउन चाहने वडाहरुलाई स्वायत्तता दिनेदेखि अति बिपन्न नगरबासीलाई आवासको व्यवस्था गरिदिनेसम्मको योजनाअघि सारेको छ।
नगरपालिकाले छुट्टै गाउँपालिका बनाउन चाहने वडाहरुलाई स्वायत्तता दिनेदेखि अति बिपन्न नगरबासीलाई आवासको व्यवस्था गरिदिनेसम्मको योजनाअघि सारेको छ।
शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटले माओवादी आधार इलाका मानिने जिल्ला निरुत्साहित भएका छन् ।