९ मंसिर २०८१ आइतबार
image/svg+xml

रोल्पालीका लागि बजेट ‘कागलाई बेल!’

सोमवार अर्थ मन्त्री प्रकाश शरण महतले संसदमा पेस गरेको बजेट रोल्पालीका लागि ‘कागलाई बेल’ जस्तै भएको छ। यसपाली पनि बिगतमा जस्तै रोल्पालीले मेरो भनेर अनुभुती गर्न पाउने खालको बजेट नआएको गुनासो सुनिन थालेको हो।

रोल्पालीका लागि बजेट 'कागलाई बेल'

शनिबार अर्थमन्त्रीले संसदमा पेस गरेको बजेट रोल्पालीका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भएको छ। यसपाली पनि बिगतमा जस्तै रोल्पालीले अनुभूति गर्न पाउने खालको बजेट नआएको गुनासो सुनिन थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्