९ आश्विन २०८१ बुधबार
image/svg+xml

तीन वर्षभित्र लार्के र यांग्री साढे तीन अर्ब विनियोजन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत शनिबार सार्वजनिक गरेको बजेटमा राजधानी उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रूपले हल गर्ने अपेक्षा गरिएको लार्के, यांग्री उपआयोजनालाई उच्च प्राथमिकता दिइएको छ। लार्के, यांग्री खोलाबाट थप ३४ करोड लिटर पानी राजधानी आपूर्ति गर्ने अर्थमन्त्री पौडेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्