कारोबार रकममा कीर्तिमान
नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिका लागि बैंक तथा वित्तीय संस्थालाई सेयरमा लगानी गर्न रोक लगाएपछिको पहिलो कारोबारमा रकमको कीर्तिमान कायम भएको छ।