१० मंसिर २०८१ सोमबार
image/svg+xml

कार्यकर्ता फकाउँदै ओली

नेपाल पक्षले अर्को पार्टी गठन गरे यसअघि सो पक्षले बनाएका समानान्तर कमिटीमा रहेका धेरैजसो नेताकार्यकर्ताले एमाले छाड्ने अनुमान ओली पक्षको छ। त्यसैले ओली कार्यकर्तालाई रोक्ने रणनीतिको तयारीमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्