‘महामारीको बहानामा राजनीतिक गतिविधिमा बन्देज लगाउन खोजियो’
दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतामा आतंक पैदा गरेको जनाउँदै सहमहामन्त्री महतले भने, ‘संक्रमणको आडमा जनतामा आतंक सिर्जना गर्ने र राजनीतिक स्वार्थ सिद्ध गर्न दलीय गतिविधि नियन्त्रण गर्न सरकार लागि परेको त होइन भन्ने आशंका उब्जाएको छ।’