७ आश्विन २०८१ सोमबार
image/svg+xml

पत्रकार महासंघ धादिङद्वारा ५ बेडको आईसोलेशन तयार

अग्रपंक्तिमा खटिने पत्रकारहरु नै संक्रमित हुन थालेपछि धादिङमा पत्रकारका लागि आईसोलेशन कक्षको स्थापना गरिएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आफ्नै भवनमा पाँच बेडको आईसोलेशन स्थापना गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्