तेस्रो डोज पनि आवश्यक
चिनियाँ अधिकारीले अत्यधिक जोखिममा रहेका समूहका व्यक्तिलाई लगाइएको खोपको प्रभावकारिता ६ महिनामा घट्ने बताउँदै तेस्रो डोज पनि लगाउन आवश्यक रहेको औंल्याएका छन्।