५ आश्विन २०८१ शनिबार
image/svg+xml

दुःखको पहाडले थिचिएकी मुना

यतिबेला उनी मानसिक सन्तुलन गुमेका छोरा र छ महिनाकी छोरी अष्मितासहित बर्दगोरीयास्थित सहारा घरमा बसेकी छन् । सहारा घरमा उनलाई खान बस्न त कुनै समस्या छैन तर पनि उनी त्यहाँ धेरै दिन बस्न चाहेकी छैनन् । ‘यहाँ कुनै समस्या त छैन’, उनले भनिन्, ‘तर म छोराछोरीलाई आफै पाल्न चाहन्छु ।’ उनीसँग छोराछोरीलाई कहाँ लगेर कसरी पाल्ने भन्ने प्रश्नको जवाफ भने छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्