१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

पालिका र स्वास्थ्य संस्थालाई सुआहाराद्वारा स्वास्थ्य सामग्री वितरण

अमेरिकी सहयोग विकास नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सुआहारा दोस्रो कार्यक्रममार्फत वातावरण संरक्षण तथा विकास मञ्चले ताप्लेजुङका ९ स्थानीय सहित जिल्ला अस्पताल समेतलाइ स्वास्थ्य सामग्री बितरण गरेको छ।

ताप्लेजुङमा स्वास्थ्य सामग्री वितरण गर्दै सुआहारा

ताप्लेजुङलाई कार्यक्षेत्र बनाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले कोरोना संक्रमण महामारीविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पालिकागत रुपमा वितरण गर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्