८ मंसिर २०८१ शनिबार
image/svg+xml

एमसीसीको विद्युत् प्रसारण आयोजनाको इआइए प्रतिवेदन स्वीकृत

नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट गत वैशाख १६ गते स्वीकृत गरिएको उक्त वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन विद्युत् प्रसारण आयोजनाअन्तर्गत प्रसारण लाइन र सब–स्टेशनहरूको निर्माणका लागि हाल भइरहेको पूर्वतयारी कार्यको एक प्रमुख अंश हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्