८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रेस पास भएका पत्रकारबाहेक अरु निस्कन नपाउने निर्णय

काभ्रेको बनेपा नगरपालिकाले प्रेस पास भएका पत्रकारबाहेक अरु व्यक्ति बाहिर निस्कन नपाउने निर्णय गरेको छ। बनेपामा नगरपालिकामा पनि नयाँ भेरियन्टको कोरोना संक्रमणदर बढीरहेको बेला नगरपालिका क्षेत्रलाई पूर्ण रुपमा सिल गर्दै सो निर्णय गरेको हो।

प्रेस पासको दुरुपयोग भए कारबाही

प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकटेको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले त्यस्ता गैह्रव्यावसायिक नरोकिए कानूनी कारबाही गरिने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्