१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

श्रेष्ठ र चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान

प्रजातान्त्रिक विचार समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको लोकतान्त्रिक योद्धा सम्मान २०७७ र २०७८ बाट सामाजिक अभियान्ता एवं महिला नेतृ मैयादेवी श्रेष्ठ र नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका कमल चित्रकारलाई प्रदान गर्ने निर्णय भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्