१० मंसिर २०८१ सोमबार
image/svg+xml

उदयपुर कोभिड अस्पताल संक्रमितमुक्त

दोस्रो लहरकाे संक्रमण सुरु भएदेखि नै भरिभराउ हुँदै आएको अस्पताल आइतबारदेखि खाली भएको अस्पतालका फोकल पर्सन तेजबहादुर पोखरेलले बताए।

उदयपुरमा दिनहुँ संक्रमित थपिँदै

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ३ को भुल्के गतवर्ष यतिबेला मुलुकभरकै चर्चाको शिखरमा थियो। ०७७ वैशाख ५ गते स्थानीय नुरी मस्जिदका ११ भारतीय जमातिसहित १६ जनामा कोभिड संक्रमण देखिएपछि वैशाखभर मुलुककै ‘कोरोना इपिसेन्टर’ सावित भएको भुल्के यसपटक शान्त छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्