१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

साहस र आँटले डोर्‍याएको जिन्दगी

केवल २२ वर्षको उमेरको एक अल्लारे ठिटो सीमित बाटो खर्च लिएर निस्कन्छ। स्थल मार्गबाट सातवटा मुलुक, भाषा, संस्कृति र भूगोल पार गर्दै फ्रान्स पुग्छ, काठमाडौंमा पर्यटकका रूपमा एकपटक घुम्न आउँदा चिनेको भरमा एकदमै भिन्न संस्कृति भएको मुलुकको एक मान्छे (जाँ मिसेल)को घरमा पाहुना बन्छ, करिब सात महिना भौँतारिँदा विभिन्न अस्थायी र स्थायी मित्रहरू बनाउँछ, बेलायतको असफल यात्रापछि ग्रिस हुँदै पुनः नेपाल फर्कन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्