१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अधिनायकवादी शासकद्वारा प्रेस स्वतन्त्रता दबाउने प्रयास

इन्टरनेसनल प्रेस इन्सिच्युट (आइपिआई)ले अधिनायकवादी र अनुदार शासकहरूले प्रेस स्वतन्त्रतालाई दबाउन खोजेको आरोप लगाएको छ। आइपिआइले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ को पूर्वसन्ध्यानमा यस्तो बताएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्