१० मंसिर २०८१ सोमबार
image/svg+xml

भारतबाट फर्केकाहरू परीक्षण नगरि गाउँ-गाउँमा

कोराेना संक्रमणको दोश्रो लहर व्यापक रुपमा फैलिएपछि भारतका बिभिन्न ठाउँबाट नेपालीहरु घर फर्किरहेका छन् । प्रत्येक दिन एक हजारभन्दा बढी मानिसहरू कैलालीको गौरिफन्टा, कंचनपुरको गड्डाचौकी लगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्