४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुन चाँदीको मूल्य स्थिर

आइतबार प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्