ललितपुरमा सात स्थानीय निकाय
ललितपुरका राजनीतिक दल जिल्लालाई सात स्थानीय निकायमा पुनःसंरचना गर्न सहमत भएका छन् । कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत जिल्लाका विभिन्न राजनीतिक दल जिल्लामा सात स्थानीय निकाय बनाउन सोमबार सहमत भएका हुन् ।

ललितपुर-ठूला करदाताले सम्पत्ति र घर बहाल कर नतिर्दा ललितपुर उपमहानगरपालिकाले ३५ करोड रुपैयाँभन्दा बढी सम्पत्ति तथा घर बहाल कर उठाउन सकेको छैन। कर नबुझाउनेमा सरकारी र निजी कम्पनी दुवै छन्।
ललितपुरकाे स्वँथमा मंगलबार ‘उपाकल साया’को नामले चिनिने नृसिह जात्रा अायाेजना गरिएकाे छ। कुनै पनि दैवी प्रकाेप नलागाेस् र विश्वमै शान्ती कायम भइरहाेस् भन्ने कामनाका साथ भाद्र कृष्ण पञ्चमीका दिन याे जात्रा मनाउने गरिन्छ ।
ललितपुर- गोदावरी बाडेगाउँमा रहेको पुष्पाञ्जली माध्यमिक विद्यालयमा पर्खाल भत्किँदा दुइ विद्यार्थीको मृत्यु भएको छ। बिहान १० बजे पर्खाल भत्किँदा कक्षा कोठामा रहेका विद्यार्थीको मृत्यु भएको हो।