८ माघ २०७८ शनिबार

अस्तित्व रक्षाको जिजीविषा

ईश्वरका नाममा पदको सपथ ग्रहण नगर्ने नेपालका कम्युनिस्टहरू देवीवताको दर्शन गर्न थालेका छन्। सत्यनारायणको पूजा गरेर अपुंगो र पञ्चामृत खान थालेका छन्। लाग्छ, अब बल्ल उनीहरूको बुद्धिबंगारा पलाउँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्