२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गिद्ध मर्नुको कारण पत्ता लगाउन नमुना काठमाडौं पठाइयो

मृत भेटिएका गिद्धमध्ये ३३ वटा अति संकटापन्न प्रजातिको सेतो डंगर जातका छन्। ३१ वटा जाडो छल्न हिमाली क्षेत्रबाट तराई झरेका हिमाली गिद्ध हुन्। बाहिरी देशबाट आएको भनिएका राजगिद्ध दुईवटा छन्। एउटा सानो जातको खैरे गिद्ध मृत्त अवस्थामा भेटिएकोे जिल्ला पशुपन्छी विज्ञ कार्यालयका प्रमुख भरत काफ्लेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्