२४ असार २०८१ सोमबार
image/svg+xml

रुपातालः बाँध बाध्न सम्झौता, डिजाईन गर्न ६ महिना

कास्कीकै तेस्रो ठुलो रुपातालमा बाँध बाध्न कालिका–नयाँबाटो(जे.भी)सँग सम्झौता भएको छ । रुपाताल एकिकृत संरक्षण तथा विकास परियोजना र कम्पनीबीच गत शुक्रबार सम्झौता भएको हो ।

२९ करोड लागतमा रुपातालमा बाँध बाँधिदै

टेण्डर परेको कम्पनीलाई रुपाताल एकिकृत संरक्षण तथा विकास परियोजनाले सम्झौताको लागि पत्रचार गरिसकेको छ। ‘कम्पनीलाई सम्झौताको लागि पत्रचार गरिसकिएको छ।’ परियोजना प्रमुख तुलसी भट्टराईले भने–‘१५ दिनभित्रमा सम्झौता गरिसक्नुपर्ने छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्