२४ वैशाख २०८१ सोमबार
image/svg+xml

शनिबारबाट मौसममा सुधार हुने

विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ। न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो।

अमरसिंह कप शनिबारबाट

वैशाख १८ गतेसम्म कागेश्वरी मनोहरा ७ स्थित सोमतीर्थ फुटबल मैदानमा हुने प्रतियोगितामा सहभागी २६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगिता नकआउट पद्धतिमा हुने प्रतियोगिता संयोजक प्रमोद थापाले बताए।

बास्केटबल लिग शनिबारबाट

प्ले अफ डिप्राइभ्ड नेपाल (पिडिसिएन)को आयोजना तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा शनिबार (आज) बाट प्रथम क्विक्स पुरुष बास्केटबल लिग हुने भएको छ।

आमन्त्रण भलिबल शनिबारबाट

सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले शनिबार प्रतिस्पर्धा गर्ने भएका छन्। पोखरामा पहिलो पल्ट हुन लागेको प्रतियोगिताअन्तर्गत महिला तर्फको खेल आइतबार देखी सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्