ल्हासामा रोकिएका उपकरण आयात सुरु
आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले एक महिनाभित्र सामग्री ल्याइसक्ने जनाएको छ।