१२ आश्विन २०८१ शनिबार
image/svg+xml

मेयर साइकल दौड: वालिङका मेयर प्रथम

मेयर साइकल दौड प्रतियोगितामा वालिङ नगरपालिका प्रमुख दिलीपविक्रम खाँड प्रथम भएका छन्। उनले ४ किलोमिटर दूरीलाई १५ मिनेट ३१.५३ सेकेन्डमा पूरा गर्दै प्रथम पुरस्कार जित्न सफल भए। बुधबार बिहान पोखरा–६ हल्लनचोकबाट सुरु भएको दौड पोखरा सभागृहमा आएर टुंगिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्