१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नागरिककर्मी अधिकारी पुरस्कृत

झापा– नागरिककर्मी राजु अधिकारी स्वर्गीय प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

नागरिककर्मीलाई सञ्चारिका पुरस्कार

सञ्चारिका समूह, नेपालद्वारा स्थापित 'सञ्चारिका समानता पुरस्कार, २०७२' नागरिककर्मी भाषा शर्मालाई प्रदान गरिएको छ। समूहको २०औं वार्षिक साधारणसभा अवसरमा बुधबार सो पुरस्कार शर्मालाई प्रदान गरिएको हो।

नागरिककर्मीलाई खोजमूलक उत्कृष्ट पुरस्कार

सूचनाको हक नागरिकलाई दिलाउने खोजमूलक समाचार लेखेवापत नागरिककर्मी चाँदनी हमाललाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ। पत्रकार महासंघले शुक्रबार हमाल सहित चारजनालाई उत्कृष्ट पुरस्कार सहित सम्मान गरेको हो। उनको चमक गुमाउदै देवघाट सहितका समाचारलाई महासंघले उत्कृष्ट ठहराएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्