६ आश्विन २०८१ आइतबार
image/svg+xml

कुर्था–जयनगर रेल सञ्चालन गर्न कानूनको अभाव

कुर्था–जयनगर रेलमार्गमा अरु सबै किसिमका तयारी पूरा भए पनि कानूनको अभावका कारण सो रेल सेवा सुरु हुन सकेको छैन। भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो रेलमार्ग गत आर्थिक वर्षमा नै सम्पन्न भएको थियो। सो खण्डमा सञ्चालनका लागि सरकारले खरिद गरेको रेल छ महिना पहिले आइपुगेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्