१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पूर्व राजालाई एमाले सचिव भट्टराईको पनि चुनौती, भनेः जस्केलाबाट नछिर्नुस

नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले पार्टी खोलेर राजनीतिमा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन्।

पत्रकार महासंघ ताप्लेजुङले जिल्लाको बृहत्तर विकासका लागि सार्वजनिक बहस सञ्चालन गर्ने

नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको १० औं साधारण सभाले ताप्लेजुङ जिल्लाको बृहत्तर विकासका लागि गर्नुपर्ने कामको प्राथमिकीकरण र सवाल समाधानको मार्ग पहिचान गर्न सार्वजनिक बहस सञ्चालन गर्ने निर्णय गरेको छ।

पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा गौतम

नेपाल पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा आनन्द गौतम निर्वाचित भएका छन्। चन्द्र पन्दाक‘प्रयास’लाई झिनो मतले पराजित गर्दै गौतम पत्रकार महासंघ ताप्लेजुङको सातौं अध्यक्ष निर्वाचित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्