७ वैशाख २०८१ शुक्रबार

समाजवादको विकृत स्थिति

विधि, पद्धति, पारदर्शिता र न्यायालयलाई आत्मसात र अवलम्बन नगरे देश समाजवाद उन्मुख नभई सर्वसत्तावाद वा सामन्तवाद उन्मुख हुन्छ। देशलाई समाजवादको पथमा अग्रसर गराउन सरकारले संविधानको भावना र प्रावधान अनुसार अनिवार्य रूपमा समाजवादी क्रियाकलाप गर्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्