१० मंसिर २०८१ सोमबार
image/svg+xml

ग्राहक योजनाका विजेतालाई स्कुटर

नेपाल रिपब्लिक मिडियाको प्रकाशन नागरिक दैनिकले संचालन गरेको विश्वसनीय समाचार हातहातमा उपहार शीर्षकको ग्राहक योजनामा श्री आर्यान वाईन सप, मुलपानी विजेता बनेको छ । यो योजना अन्तर्गत अन्तिम महिनाको मासिक विजेता बनेको आर्यान वाईन सपले अप्रिला स्कुटर प्राप्त गरेको छ।

मदन पुरस्कार विजेता राजनमाथि आरोप : ‘मेरा श्रीमान् ‘१५ औं प्रेमिकासँग बस्छन्’

प्रगति राई जमेकी साहित्यकार हुन् । खुलस्त लेखनले उनी चर्चामा आउँछिन् । ‘लेखककी स्वास्नी’ उपन्यास उनको खुलस्त लेखनको उदाहरण हो । दोस्रो उपन्यास ‘बिर्सेको मृत्यु’ पहिलोझैँ जमेन । अहिले भने उनी लेखनभन्दा वैवाहिक जीवनबारे आफैँले सार्वजनिक गरेको अभिव्यक्तिले चर्चामा छिन् ।

पदक विजेता सम्मानित

नेपाल वादोरियो कराते डो संघले विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ।

बर्जर रंग म्याजिकल योजनाका विजेता घोषणा

बर्जर पेन्ट्सले बर्जर रंग म्याजिकल योजनाका विजेता घोषणा गरेको छ। विजेता घोषणा लक्की ड्रबाट गरिएको थियो।

दमक गोल्डकप आजबाट सुरू हुँदै, विजेताले १३ लाख प्राप्त गर्ने

झापाको दमकमा बुधबार (आज) बाट दमक गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। खेल दमक बहुमुखी क्याम्पसको खेल मैदानमा दिउँसो ३ बजेपछि सुरु हुनेछ।

हुन्डाईका विजेता पुरस्कृत

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेतालाई पुरस्कार वितरण गरेको छ। हुन्डाईले दसैं, तिहारको उपलक्ष्यमा उक्त योजना ल्याएको थियो।

आइपिएलः साविक विजेता मुम्बईको पहिलो जित

साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पहिलो जित दर्ता गरेको छ।

सगरमाथाको फेदीमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता, विजेतालाई ५ लाख

हिमाली जिल्ला सोलुखुम्बुमा पर्ने सगरमाथाको फेदीमा सर्वाधिक राशिको भलिबल प्रतियोगिताको आयोजना गरिएको छ।

नोबेल शान्ति पुरस्कार विजेता मलाला पाकिस्तान फर्किन्

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई बेलायतबाट पाकिस्तान फर्किएकी छन्। सन् २०१२ मा तालिवान लडाकूले गोली प्रहार गरेपश्चात् उनी बेलायतको बर्मिङघम बस्दै आएकी थिइन्।

हिरोका विजेता घोषणा

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले निःशुुल्क लक्की ड्रमा सहभागी हुनुहोस स्किमअन्र्तगत उपत्यकाभित्रका सोरुममा आएका ग्राहकले भरेका सर्भे फर्ममध्येबाट माघ महिनाको विजेताको नाम सार्वजनिक गरेको छ।

नेपाल उपविजेता, युएईसँग ७ रनले पराजित

आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत नेपाल डिभिजन २ को उपविजेता बनेको छ। नामिबियामा जारी खेलमा युएईसँग ७ रनले पराजित भएको नेपाल प्रतियोगिताको उपविजेता बनेको हो।

‘सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा’का विजेता घोषणा

महिन्द्रा टु ह्वीलरको आधिकारिक वितरक अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ चाडपर्वको अवसरमा ल्याएको ‘सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा’ उपहारका विजेता घोषणा गरिएको छ। यो योजनाको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्रदान गर्दै आइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्