१९ असार २०८१ बुधबार
image/svg+xml

तुवाँलोले अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुल्याे

प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र त्रिभुवनअन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ। मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा आजदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्