coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

सहारा एकेडेमीको चौथो ‘व्याच’ बैशाखदेखि

सहारा क्लबले फुटबल एकेडेमी शुरु गरेको पनि दुईदशक पार गरेको छ। दुईदशक अवधिमा क्लबले तेस्रो व्याचका खेलाडीलाई एकेडेमीबाट विदाई गर्दैछ। आगामी बैशाखदेखि एकेडेमीमा भएका प्रशिक्षार्थीलाई बिदाई गर्दै चौथो ‘व्याच’ राख्ने योजना बनाएको छ। क्लबले अब चौथो व्याचको एकेडेमीमा ३० जना अनाथ(प्रशिक्षार्थी बालक)लाई राख्ने निर्णय गरेको हो।

सहाराको ‘प्लेइङ स्क्वाड’मा एकेडेमीका एकजना

१९ औं संस्करणमा एकेडेमीका एकजनाले मात्रै सहाराको जर्सी लगाउँदै नियमित खेलाडीको रुपमा मैदान छिर्देछन् । यसअघिका संस्करणमा एकेडेमीका बालकहरु बैकल्पिक खेलाडीको रुपमा मात्र रहेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्