१५ मंसिर २०८१ शनिबार
image/svg+xml

मलेसियामा फसेका २९ को उद्धार

काठमाडौं– मलेसियाका विभिन्न घरफिर्ती केन्द्रमा रहेका २९ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएको छ।

माइक्रोनेसियामा अलपत्र सातको उद्धार

मानव तस्करको प्रलोभनमा परी पूर्वी प्रशान्त क्षेत्रमा अवस्थित टापु राष्ट्र माइक्रोनेसिया पुगेका १६ नेपालीमध्ये सात जनालाई मलेसियास्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएको छ। उनीहरूलाई शनिबार नेपाल फर्काइएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

५५ घन्टामा उद्धार

सरकारले काबुल घटनाको ५५ घन्टामा शव स्वदेश ल्याई आफन्तलाई बुझाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले घटनालगत्तै परराष्ट्रमन्त्री कमल थापालाई निर्देशन दिएलगत्तै शव ल्याउन र फर्कन चाहने नेपालीको उद्धार मिसन सुरु गरिएको थियो।

एयर लिफ्ट गरी दुई घाइते दिल्ली लगियो, उद्धार टोली तयारी अवस्थामा

काठमाडौं— काबुलमा भएको आत्माघाती बम आक्रमणमा घाइते भएकामध्ये दुई जनालाई एयर लिफ्ट गरी थप उपचारका लागि नयाँ दिल्ली पुर्‍याइएको छ। बमले लागेर घाइते भएका चितवनका मानबहादुर थापा र चितवनकै कृष्णकुमार देउजालाई दिल्ली लगिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्