३१ वैशाख २०८१ सोमबार
image/svg+xml

साफ यु–१६ महिला फुटबल च्याम्पियनसिप आजदेखि:नेपाल र बङ्गलादेश भिड्दै

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजबाट सुरु हुने च्याम्पियनसिपमा नेपालले बलियो टोली बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट

बिहिबार एन्फाको आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्यीय टोलीको अन्तिम घोषणा गरेका हुन्।

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ। एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो। दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। नेपालका लागि सन्जोक राई र विशाल राईले एक/एक गोल गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्