२६ आश्विन २०८१ शनिबार
image/svg+xml

जंगली जनावरभन्दा घरेलुहिंसा डरलाग्दो

उनको घर छ। घरमा श्रीमान छन्। साथमा छोराछोरी छन्। तर उनी खुल्ला आकाशमुनि रुखको ओतमा रात बिताउन बाध्य छिन्। रुकुम पश्चिम घर भएकी सिता(नाम परिवर्तन) लाई जंगली जनावरभन्दा पनि घरेलु हिंसाले बढी सताएँको छ। त्यसैले उनी कलिला सन्तानसंग खुल्ला अकाशमुनि काहालिलाग्दो रात बिताउन बाध्य छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्