८ मंसिर २०८१ शनिबार
image/svg+xml

जसपामा खटपट

पार्टीभित्र सहमति हुन नसक्दा दलको नेता चयन हुन नसकेको हो। एकीकृत भए पनि सिंहदरबारमा तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी संसदीय दलका अलगअलग कार्यालय छन्। यसैगरी एकीकरणअघिकै अवस्थामा अलगअलग संसदीय दलका नेता र अलगअलग प्रमुख सचेतक छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्