२० आश्विन २०८१ आइतबार
image/svg+xml

सिङ्गो गाउँकै पुर्जा अरुको नाममा

७० बिघा जग्गाको करिब २५ जनाले आफ्नो नाममा पुर्जा निकालेका छन्। पुर्जा निकाल्नेहरु काठमाडौं, धादिङ, पोखरा, वीरगञ्जलगायतका व्यक्ति भएको जनाइएको छ। विसं २०३१ देखि बसोबास गर्दै आएको भए पनि आफू बसोबास गरेको जमिनको पुर्जा भने अरुकै नाममा रहेको स्थानीयवासीको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्