मिचिएको नेपाली भूमि फिर्ता नलिए ओलीलाई जनताले माफी दिदैँनन्ः मैनाली
नेकपा मालेका महासचिव सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन्।
नेकपा मालेका महासचिव सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
सरकारले प्रधानमन्त्रीको अध्यक्षमा उच्च शिक्षा परिषद’ गठन गर्ने व्यवस्था गरेको छ।
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कालापानी र लिपुलेक हडपेर भारतले जारी गरेको नयाँ नक्साप्रति आपत्ति जनाएका छन्। थापाले भारतको एकपक्षीय निर्णयविरुद्ध सत्ता र प्रतिपक्षी एकजुट हुनुपर्ने पनि बताएका छन्।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कालापानी र लिपुलेक नेपाली भू–भाग भएको बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली कालापानीबाट भारतीय सेना हट्नुपर्ने पक्षमा रहेको र यसका लागि सरकारले कुटनीतिक पहल गर्ने स्पष्ट पारे।
सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ। राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो।
सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकले युद्धका कारण क्षतविक्षत भएको डार्फरमा शान्ति स्थापना गर्न सरकारले कार्य प्रारम्भ गरेको बताएका छन्। द्वन्द्वपीडितले जतिसक्दो चाँडो न्याय दिलाउने बारेमा डार्फरमा भएको छलफलपछि प्रधानमन्त्री हाम्डोकले यस्तो धारणा सार्वजनिक गरेका हुन्। प्रधानमन्त्रीका रूपमा पहिलो पटक डार्फर भ्रमण गरेका हाम्डोकले शिविरमा बसेका जनतासँग छलफल गरेका थिए।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धपेडीपूर्ण काम नगर्न सुझाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट आजै डिस्चार्ज हुने भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य उपचारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। बिहीबार दिउँसो २ बजे धापासीस्थित ग्राण्डी अस्पताल पुगेका दाहालले अस्पतालभित्र १ घण्टा विताएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक डायलाइसिस सम्पन्न भएको छ। ओलीलाई भेट्न ग्राण्डी अस्पताल पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो डायलाइसिस सकिएको र स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी दिए। प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने दाहालको भनाई छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली आईसीयूमा भर्ना भएका छन्। ओली नियमित चेकजाँचका लागि आज विहान धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल पुगेका थिए।