६ आश्विन २०८१ आइतबार
image/svg+xml

'जातको प्रश्न' वर्ल्ड जस्टिस च्यालेञ्जको उत्कृष्ट ३० मा छनोट

जातको प्रश्नमा समाजमा जरा गाडेर बसेको एउटा विभेदलाई प्रष्ट रुपमा देखाइएको छ। जातकै कारण मारिएकाहरुको पिडालाई समेटिएको छ। जातीय विभेद र जातकै आधारमा हुने छुवाछूत विरूद्ध परिवार र समुदायस्तरमै संवाद होस् भन्ने उद्देश्यले निर्माण गरिएको कार्यक्रम हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्