२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सुपर जनरल टी–२० लिगमा चितवनको दोस्रो जित

प्रतिक शर्माको अर्धशतकीय योगदानमा चितवन क्रिकेट टिमले बालुवाटार क्रिकेट क्लब काठमाडौंलाई चार विकेटले पराजित गर्दै सुपर जनरल क्लबस्तरीय टी–२० क्रिकेट लिगको सेमिफाईनल सम्भाबना बनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्