६ आश्विन २०८१ आइतबार
image/svg+xml

चैनपुरमा खानेपानीको हाहाकार

लामो समयदेखि धारामा खानेपानी नआउँदा होटल व्यवसायी बढी मर्कामा परेका छन्। धारामा खानेपानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहर पानी पिउन बाध्य छन्। धारामा पानी नआउँदा सास्ती भएको होटल व्यवसायी हर्क बोहराले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्