जुलुस, नारा र भाषणबाट अदालत प्रभावित हुनै सक्दैन : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुलुस, नारा र भाषणले अदालत प्रभावित हुन नसक्ने जवाफ सर्वोच्च अदालतलाई दिएका छन्।