२० वैशाख २०८१ बिहीबार
image/svg+xml

ए डिभिजनका खेल हुँदै गर्दाः बी डिभिजन क्लवको बिरोध

शहीद स्मारक बी डिभिजन लिग अनिश्चित भएको भन्दै आइतबार शहीद स्मारक ए डिभिजन लिगको दौरानमा बी डिभिजन क्लवले सांकेतिक बिरोध गरेका छन्।

शहीद स्मारक बी डिभिजन लिगः टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ। टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो।

बी डिभिजन लिग: निसानको गोलमा बाँसबारीलाई सफलता

निसान सुनारले गोल गर्दा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार जित निकालेको छ। अर्को खेलमा मध्यपुर युथ एसोसिएसन श्री कुमारी क्लबविरुद्ध पुनरागमन जित हात पार्न सफल भएको छ।

बी डिभिजन लिग: आशिषको ह्याट्रिकमा कुमारीलाई सफलता

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन खेलमा कुमारीका आशिषले ह्याट्रिकसहित चार गोल गर्दा भगवतीका नवराज गुरुङले इन्जुरी समयमा सान्त्वना गोल फर्काएर अन्तर घटाएका थिए। भगवतीविरुद्धको खेलमा चम्किएका आशिषले कुमारीका लागि २०औं मिनेटमा पहिलो गोल गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्