१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

खानेतेलमा ४५ र गेडागुडिमा ४० रुपैयाँसम्म मुल्यवृद्धि

सबै उपभोक्ताको भान्छामा दिनहुँ चाहिने तेल, गेडागुडी र दालको मुल्य आकाशिएको छ । एकलिटर तेलमै ४५ र एककिलो गेडागुडीमा ४० रुपैयाँसम्म मुल्य बढ्दा भान्छा महंगो भएको गुनासो उपभोक्ताको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्